शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि दृष्टिविहीनहरुको प्रदर्शन (फोटोफिचर)

सडकमा बसेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरुले आज काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।  सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।  उनीहरुले सडकमा...