आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पूर्व पतिसँगको तस्बिर पोस्ट गर्दै गायिका ‘जेरी’ले भनिन्, ‘तितै भएपनि अतीत र सत्य नकार्न सकिँदो रहेनछ’

चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिएको केही समय मात्रै भयो । करिब ५ वर्षको प्रेमपछि विवाह गरेका उनीहरूले काठमाडौं जिल्ला अदालतमा आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याएका...