आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ मा सत्ता गठबन्धन फुट्यो, जनमोर्चाले हस्ताक्षर फिर्ता लियो

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले यसअघि गरेको निर्णय उलंघन गरेको छ । सो पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन...