बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेस र अभिव्यक्ति स्वतन्त्रता कसैले पनि कुण्ठित गर्न हुँदैन ः सहमहामन्त्री उपाध्याय

काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले प्रेस र अभिव्यक्ति स्वतन्त्रता कसैले पनि कुण्ठित गर्न नहुने बताएकी छन् ।  कांग्रेस अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक व्यवस्थाको पक्षमा सदैव वकालत गरेको पार्टी...