आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

छठ मेलामा बालकको चक्कु प्रहार गरी हत्या, ५ जना पक्राउ

झापाका एक १४ वर्षीय बालकको हत्या गरेको अभियोगमा ५ जना किशोरहरु पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मौवा खोलामा आयोजित छठ मेलामा झापा दमक नगरपालिका–१० बस्ने दियुस श्रेष्ठमाथि...