आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

परिजिता बास्तोला अमेरिकी द भ्वाइसको तेस्रो चरणमा प्रवेश

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी १७ वर्षीय नेपाली मुलकी परिजिता बास्तोला अमेरिकी ‘द भ्वाइस’ को तेस्रो चरणमा  प्रवेश गरेकी छिन । उनले अन्य तीन प्रतियोगीलाई पछि पार्दै तेस्रो चरणमा पुगेकी...