परिजिता बास्तोला अमेरिकी द भ्वाइसको तेस्रो चरणमा प्रवेश
मङ्गलबार, १५ कात्तिक २०७९, ०७ : ५४
अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी १७ वर्षीय नेपाली मुलकी परिजिता बास्तोला अमेरिकी ‘द भ्वाइस’ को तेस्रो चरणमा प्रवेश गरेकी छिन ।
उनले अन्य तीन प्रतियोगीलाई पछि पार्दै तेस्रो चरणमा पुगेकी हुन् । द भ्वाइसले २२ औ संस्करणमा नयाँ ढाँचामा अनुसार पहिलो पटक तीन वटा कलाकारहरुका पालै पालो गीत सुने पछि हराउने चरण (नकआउट एपिसोड) सुरु गरेको छ ।
यस पटक प्रतिष्पर्धीले आफैले गीतहरू चयन गर्ने अवसर पाएका थिए । प्रस्तुतिपछि निर्णायकहरूले विजेता छनौट गर्दा परिजिता पनि परेकोले उनी तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।
परिजिता बास्तोला अमेरिकामै जन्मेकी र दोस्रो पुस्ताकी उदीयमान गायिका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण