फिलिपिन्सको अल्बे प्रान्तमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएका छन् । यसैगरी अन्य ३ जना घाइते भएका छन् । प्रहरीले १० पाङ्ग्रे ट्रक यात्रु भ्यानसँग ठोक्किँदा यो...