काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको घरमा आगजनी गरेका छन् । बुढानिलकण्ठ नगरपालिका–६ स्थित हात्तिगौंडामा रहेको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सोमबार काठमाडौँबाट शुरु...