अख्तियारका आयुक्त जयबहादुर चन्दको घरमा आगजनी
मङ्गलबार, २४ भदौ २०८२, १९ : ११
काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको घरमा आगजनी गरेका छन् ।
बुढानिलकण्ठ नगरपालिका–६ स्थित हात्तिगौंडामा रहेको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सोमबार काठमाडौँबाट शुरु भएका जेनजीको प्रदर्शन उग्र बनेको छ । प्रदर्शन नियन्त्रण बाहिर गएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण