बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सोविताले जितेको काठमाडौँ क्षेत्र नम्बर २ : सदाबहार विद्रोही मतदाता

शंखरापुर नगरपालिका वडा नम्बर १, नाङ्लेभारेका तिलकप्रसाद रिमालले २०१८ सालमा भएको गाउँ पञ्चायतको चुनावदेखि मतदान गर्न सुरु गरेका थिए । उमेरले ८० वर्षमा हिँडिरहेका रिमालले यसअघि भएका हरेक निर्वाचनमा सहभागी...