शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युरोपमा चिसोका कारण जनजीवन प्रभावित, यातायातमा समेत अवरुद्ध

पेरिस, फ्रान्स । अत्यधिक हिमपात र चिसो हावाले बुधबार तेस्रो दिन युरोपका विभिन्न भागहरूमा यातायात अस्तव्यस्तता ल्यायो । हिमपातका कारण यात्रुहरू समयमा गन्तव्यमा पुग्न नसक्दा र कतिपय धावनमार्गमा समेत बाक्लो कुहिरो...