शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मनिषा कोइरालादेखि महिमा चौधरीसम्मः ‘डिभोर्स’पछि अहिले पनि ‘सिंगल’ छन् यी ७ नायिका

बलिउडमा यस्ता जोडी पनि छन् जसले आफ्नै को–स्टारमा साँचो प्रेम भेटे । यसका साथै, यस्ता जोडीको पनि कमी छैन जसले साँचो प्रेम पाउँदासमेत सुखद वैवाहिक जीवन बिताउन सकेनन् र अन्ततः...