शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली । करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारीले यस वर्ष सय हेक्टरमा धानको बीउखेती गरेको छ । सहकारीमा आबद्ध जानकी गाउँपालिकाका वडा...