शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुनःस्थापनाका लागि बजेट माग गर्दै मुक्त कमैया र हरवाचरवाले बुझाए मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

काठमाडौँ । मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुलाई पुनःस्थापना गर्नका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।  आइतवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...