काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कुनै पनि मुद्दाको अभियोजन पिक एण्ड चुज (रोजाइ–छनोट)को आधारमा हुन नहुने बताएका छन्। महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश...