काठाडौँ । ब्रुनो फर्नान्डेस म्यानचेस्टर युनाइटेडमा पाँच वर्षअघि अनुबन्ध भएदेखि क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् । ३१ वर्षीय पोर्चुगाली मिडफिल्डर 'रेड डेभिल्स'(म्यानचेस्टर युनाइटेडलाई समर्थकहरूले माया गरेर दिएको नाम)...