नयाँ करारअघि युनाइटेडको योजना हेर्न चाहन्थे फर्नान्डेज
शनिबार, ३० पुस २०७९, १३ : ३५
म्यानचेस्टर । पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले नयाँ करारमा हस्ताक्षर गर्न अघि म्यानचेस्टर युनाइटेडको योजनालाई अध्ययन गरेको बताएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै फर्नान्डेजले भने, ‘करार सम्झौतामा हस्ताक्षर गर्न अघि हामी कहाँ जाँदैछौँ भन्ने योजना म हेर्न चाहन्थे । हाम्रो भविष्य के छ ? पैसा पनि महत्त्वपूर्ण कुरा हो । यो कसैसँग लुकेका छैन । फुटबल होस् या अन्य कुनै काम तपाईं सधैँ धेरै कमाउन चाहनुहुन्छ ।’
फार्नान्डेज सन् २०२० मा ८ करोड युरोमा स्पोटिङबाट युनाइटेडमा अनुबन्ध भएका थिए । त्यस यता युनाइटेडका लागि १ सय ३ खेल खेल्दै उनले ३८ गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण