राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई मैले वैकल्पिक राजनीतिको दल मान्दिनँ । एउटा नयाँ दल हो, त्यो मान्दछु । सँगसँगै एउटा राजनीतिक विकल्प हो । पुराना पार्टीमा अटाउन नसकेका वा एउटा नयाँ पार्टी...