राजनीतिक विश्लेषक डम्बर खतिवडासँग 'वारपार'
‘यो चुनावले जेनजी विद्रोहको मर्मलाई पूर्णरूपमा सम्बोधन गर्न सक्दैन’ (भिडियो)
शुक्रबार, ०८ फागुन २०८२, २० : ३०
सारांश
- राजनीतिक विश्लेषक डम्बर खतिवडाले फागुन २१ को निर्वाचनले निकास नदिने बताए ।
- उनले जेनजी आन्दोलनको पूर्वसर्त निर्वाचन नभएको र भ्रष्टाचार नियन्त्रणको एजेन्डा नआएको बताए ।
- खतिवडासँग चुनाव, जेनजी विद्रोह र समसामयिक राजनीतिबारे कुराकानी गरिएको छ ।
काठमाडौं । राजनीतिक विश्लेषक तथा स्तम्भकार डम्बर खतिवडा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले मुलुकलाई पूर्ण निकास नदिने बताउँछन् । रातोपाटीको ‘वारपार’मा अन्तर्वार्ताका क्रममा उनले जेनजी आन्दोलनको पूर्वसर्त निर्वाचन नभएको र भ्रष्टाचार नियन्त्रण तथा सुशासनको मुद्दामा दलहरूको स्पष्ट एजेन्डा नआएको बताए ।
राजनीतिक विश्लेषक खतिवडासँग चुनाव, जेनजी विद्रोह र समसामयिक राजनीतिमा केन्द्रित रहेको कुराकानी गरिएको छ । भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण