शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

सिंहदरबार वैद्यखानाको क्षमता अभिवृद्धि र औषधि उत्पादन बढाउन निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको विशेष स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन्।  निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा वैद्यखानाको ऐतिहासिक साख र महत्त्वलाई जोगाउँदै यसको समग्र सुधारका...