मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एभर्टनले गर्‍यो प्रशिक्षक लाम्पार्डलाई बर्खास्त

काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । एभर्टनले लगातार पछिल्लो तीन खेलमा हार ब्यहोर्यको छ । एभर्टन यो सिजन रेलिगेसन क्षेत्रमा छ ।  ...