एभर्टनले गर्यो प्रशिक्षक लाम्पार्डलाई बर्खास्त
सोमबार, ०९ माघ २०७९, २१ : ३०
काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । एभर्टनले लगातार पछिल्लो तीन खेलमा हार ब्यहोर्यको छ । एभर्टन यो सिजन रेलिगेसन क्षेत्रमा छ ।
टोलीले निरन्तर खराब प्रदर्शन गरेपछि एभर्टनले लाम्पार्डलाई बर्खास्त गरेको हो । एभर्टन शनिबार मात्र एभर्टन वेस्ट ह्यामसँग २–० गोल अन्तरले हारेको थियो ।
लाम्पार्डको नेतृत्वमा एभर्टनले खेलेको सबैखाले प्रतियोगिताको ९ खेलमा ८ हार व्यहोरेको छ । एभर्टन १५ अंक जोडेर १९ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण