शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

प्रतिपक्षी दलले भन्याे -  बागमतीको नीति तथा कार्यक्रम लक्ष्य बिहीन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति कार्यक्रम लक्ष विहीन रहेको प्रतिपक्ष दलहरूले बताएका छन् । सरकारले नीति कार्यक्रममा महत्त्वाकाङ्क्षा भरिएका विषयहरू समावेश गरेको उनीहरूको भनाई...