बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आधा वर्षमा विकास निर्माण खर्च १५ प्रतिशत मात्र

 काठमाडौं । सरकारले आर्थिक वर्षको आधा समय गुज्रिसक्दासमेत १५ प्रतिशत मात्र विकास खर्च गरेको पाइएको छ । चालू अर्थात् प्रशासनिक खर्चमा अपेक्षाकृत शतप्रतिशतको हाराहारीमा खर्च भए पनि विकास निर्माणतर्फको खर्च...