काठमाडौँ । फिल्म ‘जीवनसाथी’ अगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाको निर्देशन रहेको फिल्म प्रेमकथामा बनेको हो । फिल्मको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन...