शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेलाई पाखा लगाएर राष्ट्रपति पद हत्याउने कांग्रेसको मिसन !

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सो पदमा दलहरुबीच तानातानको अवस्था देखिएको छ । सत्ता साझेदार दलबीच एमालेले सो पद पाउने मोटामोटी सहमति भएको बताइपनि स्पष्ट चित्र नआउँदा अन्योलता...