काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका पूर्वसदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव युवराज लामाले नेपाली कम्युनिस्ट पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएका छन् । १८ वर्षदेखि माओवादी आन्दोलनमा सक्रिय रहेका...