काठमाडौँ । मोन्टेरी छाड्ने पुष्टि गरेपछि अनुभवी फुटबल खेलाडी सर्जियो रामोस आफ्नो करियरको अर्को महत्त्वपूर्ण मोडमा उभिएका छन्। ३९ वर्षको उमेरमा पनि यी अनुभवी सेन्टर-ब्याक थप प्रतिस्पर्धा गर्न उत्सुक छन्...