मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली मदिरा कारोबार गर्ने मामा–भान्जा पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । काठमाडौँमा कारखाना खोलेर नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको छ । अदालतले रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री...