बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गाई र कुकुरहरुको हत्यामा संलग्न दोषीमाथि कारवाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । सुर्खेत र खोटाङमा विभत्स रुपमा भएको गाई र कुकुरहरुको हत्याको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै पशु कल्याण संघ नेपालले आइतबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ...