‘हारे हारे’मा साम्राज्ञी र विशाल रोमान्टिक अवतार
शुक्रबार, १९ पुस २०८१, १२ : २१
काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत म्युजिक भिडियो ‘हारे हारे’ सार्वजनिक गरिएको छ । भिडियो अभिनयमा साम्राज्ञीलाई अभिनयमा विशाल खरेलले साथ दिएका छन् ।
‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएका सुमित पाठक र ममता गुरुङको स्वर रहेको गीतको म्युजिक भिडियो एलए स्टुडियो इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।
सञ्जय न्यौपानेको निर्देशन रहेको भिडियो साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत छन् । भिडियो थाइल्यान्डका रमणीय स्थानमा खिचिएको हो ।
गीतमा शब्द, सङ्गीत र एरेञ्ज गायक पाठक स्वयमले गरेका हुन् । भिडियोमा सौरभ लामाको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण