बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

झापा । स्मरण शक्तिमा विश्व कीर्तिमानी (मेमोरी किङ) अर्पण शर्मासहित तीन फरक विधाका प्रतिभालाई लाल भागिरथा बानियाँ प्रतिष्ठान झापाले पुरस्कृत गरेको छ । सामाजिक क्षेत्रमा प्रेरक व्यक्तित्वलाई विगत चार...