बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्मा शोमा काम गरिसकेका हास्य कलाकारले फेसबुक लाइभमा गरे आत्महत्याको कोसिस

द कपिल शर्मा शोमा हास्य कलाकारको रूपमा काम गरिसकेका तीर्थानन्दले फेसबुक लाइभमा विष पिएर आत्महत्याको कोसिस गरिरहेका थिए । यति बेला सोसल मिडियामा भएका केही साथीहरूले त्यहाँको नजिकैको थानामा फोन...