बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता

काठमाडौँ । नेपालको सम्पूर्ण उड्डयन क्षेत्रलाई एकताबद्ध, सुरक्षित, दिगो र नवप्रवर्तनमुखी बनाउने उद्देश्यका साथ वायुसेवा सञ्चालक संघ नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबिच एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ...