काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काभ्रेपलाञ्चोक र धनकुटामा भएका बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा सभापति थापाले...