शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राजावादी भन्दै मिटरब्याजी पीडितले ज्ञानेन्द्र शाहीलाई ऐक्यबद्धता जनाउन दिएनन्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई मिटरब्याजी पीडितले राजावादी भएको भन्दै ऐक्यबद्धता जनाउन रोकेका छन् । राप्रपाका सांसद समेत रहेका शाहीलाई मिटरब्याजीले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।  ...