बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमतिको बाटोमा हिँड्न सिटौलाको सरकारलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गरेका छन् । राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै...