शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा न्यौपाने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्। मुख्यमन्त्री गिरीले बुटवल उपमहानगरपालिका ११ निवासी शर्मालाई बुधबार प्रमुख सल्लाहकारमा नियुक्त गरेका हुन् ।...