आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत कर्मचारी घुस रकमसहित पक्राउ

सिराहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नेपाल विद्युत प्राधिकरण शाखा सिराहाका एक कर्मचारीलाई घुससहित पक्राउ गरेका छ्न । विद्युत प्राधिकरण शाखा कार्याय सिराहाका इलेक्ट्रोसियन छेदीलाल साहलाई आज सोमबार...