विद्युत कर्मचारी घुस रकमसहित पक्राउ
सोमबार, २३ भदौ २०७६, १८ : ४७
सिराहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नेपाल विद्युत प्राधिकरण शाखा सिराहाका एक कर्मचारीलाई घुससहित पक्राउ गरेका छ्न ।
विद्युत प्राधिकरण शाखा कार्याय सिराहाका इलेक्ट्रोसियन छेदीलाल साहलाई आज सोमबार अपरान्ह सिरहाकै विष्णुपुर गापा १ मा एक चिया पसलबाट ८० हजार नगद घुससहित पक्राउ गरेको हो ।
जागिर लगाइदिने भन्दै साह एक युवकसँग रकम लिएको जनाएको छ । उनलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय बर्दिबास लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण