काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असार ३२ गते बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको समस्या समाधानका लागि निर्णय गरेको छ। मिटरब्याज पीडित नागरिकहरूको माग सम्बोधन गर्ने र उनीहरूसँग...