बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दालचिनी बिक्रीबाट वार्षिक १५ करोडभन्दा बढी भारतीय रुपैयाँ आम्दानी

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३, फूलबारीका गुरुप्रसाद शर्माको १६ रोपनी जग्गामा दालचिनी खेती रहेको छ । उनका खरायन, पाखोबारीका डिल तथा कान्लामा दालचिनीका बुटा छन् ।  सुरुमा आफैँ उम्रिएका...