मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

जर्मनीमा विद्युत्को आधाभन्दा बढी नवीकरणीय ऊर्जाको प्रयोग हुने

बर्लिन । सन् २०२३ मा जर्मनीमा खपत हुने आधाभन्दा बढी विद्युत् पहिलो पटक नवीकरणीय ऊर्जाबाट उत्पादन हुने जर्मन ऊर्जा तथा पानी उद्योग सङ्घले सोमबार बताएको छ । प्रारम्भिक आँकडाअनुसार जर्मनीले...