शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेसले घटायो वडाध्यक्षले बुझाउनु पर्ने लेबी

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट जिल्ला समन्वय समिति सदस्य तथा गाउँ र नगरका वडाध्यक्षले पार्टीलाई बुझाउनु पर्ने लेबी घटाएको छ ।  आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमावली २०७६ (परिच्छेद...