सुर्खेत । केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सत्ता समीकरण हुने भनिए पनि हालसम्म त्यसको औपचारिक कुनै निर्णय आएको छैन । भित्रभित्र एमाले र नेकपाबिच प्रदेशको सत्ता भागबन्डा...