काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे पाँच बजे सुरु...