आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मिटरब्याजी पीडितको समस्या समाधानबारे संसदलाई जानकारी गराउन सरकारसँग माग

काठमाडौँ । राष्ट्रियसभाका नेकपा (एमाले) की सांसद डा.विमला राई पौडेलले मिटरब्याजी पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छन् । मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्ने भनेर सरकारले...