मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका सञ्चालक संघई सीआईपीबाट सम्मानित

काठमाडौँ । एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् ।  मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै...