एनआईसी एशिया बैंकका सञ्चालक संघई सीआईपीबाट सम्मानित
शुक्रबार, ०२ साउन २०८२, ०६ : ४६
सारांश
- एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघई सीआईपीबाट सम्मानित भएका छन्।
- नेपाल सरकारले मुलुकको अर्थतन्त्र र वाणिज्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्छ।
- संघईलाई मुलुकको वाणिज्य क्षेत्र, निर्यात र अर्थतन्त्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
काठमाडौँ । एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् ।
मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्याएको भन्दै नेपाल सरकारले उनलाई सम्मान गरेको हो ।
नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण